महेन्द्र मल्लको स्थिति

प्रजा हो. हाम्रा छिमेकी पुकाटोल जावाहाल रैति थकाली मान्या १४ टोल गोचा गुमाजु मान्या झा कीर्तिकान्त सुर्जैखु डङ्गोल कैाचा देउभाजु उपाजा ब्रह्मनर्सि उपाध्याय सबै २६ टोल वस्या. क्या गरि नेपालमा अनिकाल असिन्या न पर्न्या हो भन्या सभ वस्या. अथ काली ब्रह्मचर्य तान्त्रिक (व)स्या. पुरश्चरण गर्दा यो थिति महाराज महेन्द्रमल्ललार्इ आधा रात्रि शुक्ल पक्षमा तलेजु मा बाट स्वपना भये.

महेन्द्र मल्लको स्थिति

साभारः डा. जगदीशचन्द्र रेग्मी, नेपालको वैधानिक परम्परा (प्रारम्भदेखि र्इ. १८४६ सम्म), पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालय, काठमाडैाँ, प्रथम संस्करण, २०३६ कार्तिक ८

Leave a Reply

Your email address will not be published. Required fields are marked *